३० चैत्र २०८२, सोमबार

Tag: कामदार अलपत्र

रुम्जाटारमा १२ कामदार अलपत्र

ओखलढुङ्गा २० चैत । ओखलढुङ्गाको रुम्जाटारमा १२ मजदुर अलपत्र परेका छन् । स्थानीय तौलीकुलो सिँचाइ आयोजना चार्खुमा काम गर्न आएका सुर्खेतका ६ र इलामका ६ कामदार अलपत्र परेका हुन् । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम