काभ्रेको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ नं क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पुनः पहल थालिएको छ । यसअघिको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइँमा रहेको जनाइए पनि युनेस्कोको मापदण्ड पूर्णपालना गर्न बाँकी रहेकाले प्रक्रियागत रुपमा अघि बढ्ने नगरले जनाएको छ