४ आश्विन २०८१, शुक्रबार

Tag: काभ्रेको खानीखोला

काभ्रेको खानीखोलामा ‘एक–घर–एक धारा’

काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको