२० जेष्ठ २०८१, आइतबार

Tag: कान्ति राजमार्ग

कान्ति राजमार्ग : पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति

काठमाडौँ । कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ