३ असार २०८१, सोमबार

Tag: कानुन मन्त्रालयको थप जिम्मेवारी

रक्षामन्त्री पूर्णबहादुर खड्काले पाए कानुन मन्त्रालयको थप जिम्मेवारी

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको थप जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रक्षामन्त्री खड्कालाई कानुन मन्त्रालयको थप जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेको कानून मन्त्रालयको जिम्मेवारी खड्काले पाएका