३ असार २०८१, आइतबार

Tag: कानुनी प्रतिवाद

संसद विघटनको प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक र कानूनी रूपमा सशक्त प्रतिवाद गर्ने भएको छ । विपक्षी गठबन्धनको नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से कक्षमा बैठकले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने