२२ भाद्र २०८१, शनिबार

Tag: कानुनमन्त्रीको निर्देशन

जनताले दुःख नपाउने गरी काम गर्न कानुनमन्त्री गुरुङको निर्देशन

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादन सम्बन्धी अन्तरक्रियामा उनले जनताको हित सोचेर काम गर्न आग्रह गरे