एजेन्सी, १७ पुस । सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ