१४ असार २०८१, शुक्रबार

Tag: काठमाडौं जिल्ला

काठमाडौं जिल्लामा थपियो दुई महिना निषेधाज्ञा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगतमा निषेधित क्षेत्र तोकिएका स्थानलाई आगामी दुई महिनासम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न वर्जित स्थलका रुपमा निरन्तरता दिएको छ । । यही फागुन ५ गतेदेखि कार्यपालिका,