काठमाडौं । अमेरिकाबाट निकालिएका ८ जना नेपालीहरुलाई लिएर आएको अमेरिकी चार्टर विमान काठमाडौंमा अवतरण भएको छ । अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम आज बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण भएको हो । आधिकारिक कागजातविहीन आप्रवासीलाई