२० जेष्ठ २०८१, आइतबार

Tag: काठमाडौंको सिनामंगल

काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । गौशालाका डिएसपी नेतृत्वको प्रहरी टिम घटनास्थलमा पुगेर अनुसन्धान जारी राखेको छ । घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा भेटिएको