काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नगदसहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित