२१ जेष्ठ २०८१, सोमबार

Tag: काठमाडौँ महानगरको मेयर

काठमाडौँ महानगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि ५ जनाको नाम सिफारिस गरेको छ । वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य