१८ असार २०८१, मंगलबार

Tag: काठमाडौँ प्लाजा

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ ।