१३ असार २०८३, शनिबार

Tag: काठमाडौँमा बर्डफ्लु

काठमाडौँमा बर्डफ्लु बढ्दै : ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि

ललितपुर । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको