१८ असार २०८१, मंगलबार

Tag: काठमाडौँको गैह्रीगाउँ

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति