७ मंसिर २०८१, शुक्रबार

Tag: कागेश्वरी मनोहरा

कागेश्वरी मनोहरामा दुई अर्ब तीन करोड ७६ लाखको बजेट

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत