१२ असार २०८१, बुधबार

Tag: कांग्रेसको विरोध

कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका हुन् । कांग्रेसले सहकारीको रकम अपचलनमा