१६ असार २०८१, आइतबार

Tag: कांग्रेसको अवरोध

कांग्रेसको अवरोधका बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित भएको छ । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा काँग्रेसको अवरोधका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित भएको हो । आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधबीच सभामुख देवराज