३ असार २०८१, आइतबार

Tag: कांग्रेसकै मिलीभगत

कांग्रेसकै मिलीभगतमा गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र बनिरहेको छ : महेश बस्नेत

भक्तपुर । नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही