७ मंसिर २०८१, शुक्रबार

Tag: कांग्रेसकै अग्रता

बाँकेको नेपालगञ्ज उपमहानगरमा कांग्रेसकै अग्रता

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन् । राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन् । उपप्रमुखमा जसपाका कमरुद्दिन