काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बिहान साढे ९ बजे बस्ने भएको हो । समसामयिक राजनीतिबारे छलफल गर्नका लागि सभापति देउवाले कांग्रेसका पदाधिकारीको बैठक बोलाएका