काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु फसे र फसाइएको भनेर बचाऊ गरेका छन् । आज बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले नेताहरुको नाम जोडिनुले पार्टीको