२१ असार २०८१, शुक्रबार

Tag: काँग्रेसको प्रवक्ता

काँग्रेसको महामन्त्री पदमा पराजित महतले बाजी मारे पार्टीको प्रवक्ता

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित डा. प्रकाशशरण महतलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको प्रवक्ता नियुक्त गरेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा महत देउवाको प्यानलबाट महामन्त्री लडेर पराजित भएका थिए । काँग्रेस महामन्त्रीमा डा.