३० चैत्र २०८२, सोमबार

Tag: कवि सम्मेलन

औपचारिक पोशाकमा विशेष कवि सम्मेलन

२ असोज, काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा विशेष कवि सम्मेलन आयोजना गरिएको छ । तारा–किशन फाउन्डेशनको आयोजनामा भएको सम्मेलनको नाम ‘औपचारिक पोशाकमा कविता वाचन २०१८’ राखिएको थियो । कार्यक्रममा मधु माधुर्य, व्याकुल पाठक, आनन्द श्रेष्ठ, विनोद रोका, पद्मा लिंखा मगर, सीता