काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छिन् । आज मंगलबार दिउँसो पितृशोकमा रहेको श्रेष्ठलाई भेट्न प्रधानमन्त्री कार्की कुपण्डोलस्थित श्रेष्ठको निवास पुगेकी हुन् । श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको गत मंसिर १६ गते ९५ वर्षको उमेरमा नर्भिक