चितवन, २७ असार । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशक सहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार १ वर्षअघि