१७ असार २०८१, सोमबार

Tag: कलेजो पत्यारोपण

राजधानी बाहिर चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो पत्यारोपण

चितवन । काठमाडौं उपत्यका बाहिरको अस्पतालमा पहिलोपटक चितवन जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेजले कलेजोको सफल प्रत्यारोपण गरेको छ । उक्त कलेजले आज बिहीबार बिहान पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरिएको जनाएको