७ फाल्गुन २०८२, बिहिबार

Tag: कलश यात्रा

त्रिलोकेश्वरबाट पशुपतिसम्म कलश यात्रा

भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका-७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सोमबार साँझ सम्पन्न भएको छ। सोमबारदेखि सुरु भएको एकमहिने साउने मेलाका अवसरमा सयौँको सङ्ख्यामा बागेश्वरीस्थित बागेहिटीबाट सुरु भएको कलश (जल)