२८ चैत्र २०८२, शनिबार

Tag: कर निर्धारण

भरतपुर महानगरद्वारा व्यावहारिक कर निर्धारण

११ भदौ, चितवन । स्थानीय तहमा तय गरिएको करको चर्काे विरोध भइरहँदा यहाँको भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ । कर तिर्नेकै संलग्नतामा कर निर्धारण गरेर महानगरले कतिपय लागू गरिसकेको छ भने कतिपय समायोजनको तयारीमा