१४ आश्विन २०८१, सोमबार

Tag: कर्मचारी अभाव

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

ढोरपाटन, बागलुङ । बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो । लगातार चार दिनसम्म पनि पालो पाएका छैनन् । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उनीसहित भतिजा र भाउजु