लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म रहने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको कर्फ्यु आदेशको समयावधि लम्ब्याएको छ । प्रशासन अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप आज रातिीको १० बजेदेखि मिति भोलि बिहान ७ बजेसम्मका लागि लम्ब्याएको हो । व्यक्तिका