७ असार २०८१, शुक्रबार

Tag: कर्णाली पुल

कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी

लम्की, कैलाली । कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा आज साँझ एक्कासि आगलागी भएको हो । आगलागीबाट रु एक करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको एक हजार