११ चैत्र २०८२, बुधबार

Tag: कर्णालीसहित सहायक नदी

कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै जलप्राणी

घोडाघोडी, कैलाली । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । सहायक पथरैया र मोहना नदीमा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। नेपालको