१९ असार २०८१, बुधबार

Tag: कर्णालीवासीका लागि दसैँ

कर्णालीवासीका लागि दसैँ उल्लासभन्दा शोक र पीडा

सुर्खेत, भेरीगङ्गा । लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् । यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरामा २२ जनाको मृत्यु भएको