१२ मंसिर २०८१, बुधबार

Tag: कर्जा प्रवाह

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि जारी

काठमाडौँ, ४ मङ्सिर । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ जारी