२ फाल्गुन २०८२, शनिबार

Tag: करोडौँको क्षति

बाजुराको मार्तडीमा आगलागीको कारण विद्युत सट, करोडौँको क्षति

बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।