१२ आश्विन २०८१, शनिबार

Tag: करदाता मुद्दा मामिला

कर बक्यौता १ खर्ब १३ अर्ब, साढे ५ हजार करदाता मुद्दा मामिलामा

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ । बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३