११ बैशाख २०८३, शुक्रबार

Tag: कम्युनिस्ट शक्तिहरू

सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पुनर्गठनको संकल्प लिन आह्वान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो आह्वान गरेका हुन् । सबै वामपन्थी