२० जेष्ठ २०८१, आइतबार

Tag: कम्युनिष्ट नेत्री

वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन

हेटौँडा, ३० असार । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा ९एमाले०का सल्लाहकारसमेत रहनुभएकी थापा विसं २०३५