८ मंसिर २०८१, शनिबार

Tag: कमेराले लिपपोतका चलन

हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन

गलेश्वर । बडादसैँ घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ हो । रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क