३ असार २०८१, आइतबार

Tag: कमल ठगुन्ना

लुटेरा सार्वजनिक

१२ असोज, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हत्या र लुटपाटमा संलग्न धनगढीका १८ वर्षीय कमल ठगुन्नालाई आज सार्वजनिक गरेको छ । कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका विभिन्न स्थानमा सञ्चालित सहकारी र मनि चेन्जरमा चोरी गरेको अभियोगमा पक्राउ