७ चैत्र २०८२, शनिबार

Tag: कमलप्रसाद पंगेनी

काँग्रेस स्याङजाका सभापति पंगेनीको निधन

२० साउन, वालिङ । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उहाँको निधन भएको