१२ आश्विन २०८१, शनिबार

Tag: कफी हाउस

नारायणहिटी संग्रहालयभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइयो

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन शुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए । उनका अनुसार