१६ आश्विन २०८१, बुधबार

Tag: कप्तान तामाङ

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

२३ माघ, नुवाकोट । भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो । नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार