३१ भाद्र २०८१, सोमबार

Tag: कडा निन्दा

अमेरिकाद्वारा रुसी कदमप्रति कडा निन्दा

एजेन्सी । अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई ‘स्वतन्त्र गणराज्यको मान्यता दिने’ रुसी कदमको कडा निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसी कदमलाई ‘पूर्वानुमानित र लज्जास्पद कार्य’ भन्दै निन्दा गरेका हुन् । उनले ट्विट गर्दै भनेका छन्, “रुसले आफ्नै प्रोक्सी