७ जेष्ठ २०८३, बिहिबार

Tag: कञ्चनपुरको बेलौरी

कञ्चनपुरको बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ । नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका