८ मंसिर २०८१, शनिबार

Tag: औषधि ‘सप्लायर्स’

भरतपुर अस्पतालले गर्यो तीन औषधि ‘सप्लायर्स’लाई कारबाही

चितवन । भरतपुर अस्पतालले औषधि पसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ । सन फार्मेसी पोखरा, हिमसागर मेडिकल हल पोखरा र मेडिसेल्स फर्मा भरतपुरलाई कारबाही गरेको हो । अस्पताल विकास समितिको बैठकको निर्णयअनुसार ती पसललाई कारबाही गरिएको अस्पतालका