१६ असार २०८१, आइतबार

Tag: ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष गैरआवासीय राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा. विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र