काठमाडौं । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् । आज आइतबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीसँग भएको भेटवार्तापछि भण्डारीले सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी हुन् ।